Dhulikhel Eco Banner new

हेलिकोप्टर दुर्घटनामा २ जना बहालवाला मन्त्रीको मृत्यु

1.57K
shares

काठमाडौं, २२ साउन । सैनिक हेलिकोप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित आठ जनाको मृत्यु भएको छ । घानाको दक्षिणी असन्ती क्षेत्रमा भएको सो दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित आठ जनाको मृत्यु भएको हो ।

अमेरिकी टेलिभिजन संस्था सिएनएनका अनुसार हेलिकोप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए ।