नेपाल अरनिको हाइड्रोपावरको साधारणसभा असार २७ गते
वि.सं.२०७९ असार ७ मंगलवार १०:४८
6.31K
shares
shares

काठमाडौं, ७ असार । नेपाल हाइड्रोपावर लिमिटेडको तेस्रो वार्षिक साधारणसभा असार २७ गते हुने भएको छ ।
साभारणसभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः ०० बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आव २०७६।७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७।७८ को लखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।


















