Dhulikhel Eco Banner new

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.81K
shares

काठमाडौं, १२ कात्तिक । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । सुनको मूल्य ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार प्रतितोला २ लाख ३७ हजारमा कारोबार भएको सुनको मुल्य बुधवार ७ सयले घटेर प्रतितोला २ लाख ३६ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मुल्य भने ४५ रुपैयाँले बढेको छ । मंगलवार २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बुधवार २ हजार ९६५ मा कायम भएको छ ।