Dhulikhel Eco Banner new

सोमवार सुनको मूल्य स्थिर, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.98K
shares

काठमाडौं, १७ कात्तिक । स्थानीय बजारमा सोमवार सुनको स्थिर रहेको छ । सुनको मूल्यमा कुनैपनि घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार प्रतितोला २ लाख ३९ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य सोनवार पनि सोहि मूल्यमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मुल्य भने ५ रुपैयाँले बढेको छ । शुक्रवार ३ हजार ५५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य सोमवार ३ हजार ६० रुपैयामा कायम भएको छ ।