सामसुङ नेपालको “तिहारको मूड, सबै गुड” अफर छुट, उपहार र भाग्यशाली चिट्ठाको अवसर सहित
सामसुङ नेपालले तिहारको उल्लासलाई अझ विशेष बनाउन “तिहारको मूड, सबै गुड” नामक पर्व विशेष उपहार योजना...
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं, २६ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ सर्वसाधारणका लागि खुला
काठमाडौं, २६ असोज । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला...
४ फर्मलाई १ लाख ६० हजार जरिवाना, १९ उद्योग तथा फर्म अनुगमन
काठमाडौं, २५ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार १९ वटा उद्योग तथा फर्महरूमा...
बाँकेमा ४१५ नयाँ मतदाता थपिए
काठमाडौं, २५ असोज । बाँकेमा ४१५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेले...
अन्तर्राष्ट्रिय पत्रकार युनियनको उपाक्ष्यक्षमा पुरी, कुँवर र धमला बने सदस्य
काठमाडौं, १० अक्टोबर । श्रमजीवी पत्रकारका अगुवा तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव रोसन पुरी इन्टरनेसनल...
राष्ट्रिय जीवन बीमा कम्पनीमा करार सेवामा कर्मचारी माग
काठमाडौं, २४ असोज । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले करार सेवामा पदपूर्ति गर्नेगरी विभिन्न पदमा कर्मचारी...
एसवाई प्यानल नेपालको आईपीओ बाँडफाँड, ४९ हजारभन्दा बढीले पाए शेयर
काठमाडौं, २४ असोज । एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ...
शेयर बजारमा ५ अर्ब २७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
काठमाडौं, २३ असोज । शेयर बजारमा ५ अर्ब २७ करोडको कारोबार हुँदा शिवम सिमेन्टको सर्वाधिक कारोबार...
शेयर बजारमा ४१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
काठमाडौं, २३ असोज । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २२.५९ अंकले...


















