मेची भन्सार मातहतका ५ वटा छोटी भन्सार वर्षौँदेखि बन्द
काठमाडौं, २१ वैशाख । मेची भन्सार कार्यालय मातहतका छ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा...
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
काठमाडौं, २० वैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब...
इमानदार व्यवसायीका लागि लगानीमैत्री वातावरण बनाइनेछः अर्थमन्त्री वाग्ले
काठमाडौं, २० वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इमानदार उद्यमी तथा व्यवसायीका लागि लगानी अनुकूल वातावरण...
अब ५० करोडमाथिका सहकारी राष्ट्र बैंकले नियमन गर्ने
काठमाडौं, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारीसम्बन्धी अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ।...
जग्गा रोक्का र फुकुवा अब बैंकबाटै हुने
काठमाडौं, १८ वैशाख । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्न सुरु...
सहकारी ठगीमा मुछिएका सहकारी सञ्चालक अब विदेश जान नपाउने
काठमाडौं, १८ वैशाख । सहकारी क्षेत्रको प्रभावकारी नियमन र बचतकर्ताको हित संरक्षणलाई लक्षित गर्दै सरकारले सहकारी...
निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन सुरु
काठमाडौं, १७ वैशाख । सरकारले निजामती कर्मचारीलाई अब प्रत्येक १५ दिनमा तलब उपलब्ध गराउने नयाँ प्रणाली...
धितोपत्रको दोस्रो बजार अस्थिर, स्थायित्वका लागि सुधार आवश्यक छः अर्थ मन्त्रालय
काठमाडौं, १४ वैशाख । अर्थ मन्त्रालयले धितोपत्रको दोस्रो बजार अस्थिर रहँदै आएको स्वीकार गर्दै कारोबारमा स्थिरता...
अर्थमन्त्रीले सार्वजनिक गरे श्वेतपत्र, अवस्था गम्भीर रहेको निष्कर्ष
काठमाडौं, १४ वैशाख । नयाँ सरकार गठनसँगै देशको आर्थिक अवस्थाबारे विस्तृत श्वेतपत्र सार्वजनिक गरिएको छ। बालेन...
अर्थसमितिले ५ उप–समिति बनाउने, संयोजकको टुंगो अर्को बैठकमा
काठमाडौं, १४ वैशाख । प्रतिनिधि सभाको अर्थ समितिले ५ वटा विषयगत समिति बनाउने भएको छ ।...
















