नौ महिनामा वैदेशिक व्यापार १७ खर्ब नाघ्यो, निर्यात बढ्दा पनि व्यापार घाटा विस्तार
काठमाडौं, ७ वैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार...
ममाथि लागेका आरोपको सत्यतथ्य छानबिनमा पूर्ण सहयोग गर्छुः गृहमन्त्री गुरुङ
काठमाडौं, ७ वैशाख । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर सार्वजनिक भएको सेयर लगानीसम्बन्धी विवादबारे स्पष्टीकरण...
‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छः आयल निगम
काठमाडौं, ६ वैशाख । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा...
इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने
काठमाडौं, ६ वैशाख । पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका...
वार्षिक २० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायमा विद्युतीय बिलिङ अनिवार्य
काठमाडौं, ६ वैशाख । अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीहरूले अनिवार्य रूपमा विद्युतीय...
चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व संकलन
काठमाडौं, ६ वैशाख । गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७ करोड १८ लाख...
नेपालमा ४१ अर्ब ७९ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता
काठमाडौं, ३ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपालमा ४१ अर्ब ७९ करोड रुपैयाँ बराबरको...
अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्छौंः अर्थमन्त्री वाग्ले
काठमाडौं, ३ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित...
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु, ५ हजार जनशक्ति परिचालन
काठमाडौं — आजदेखि देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना औपचारिक रूपमा सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालय...
चैत मसान्तसम्म राजस्व ८.९१ खर्ब संकलन, लक्ष्यको ८४ प्रतिशत पूरा
काठमाडौं, १ वैशाख । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा ८ खर्ब ९१ अर्ब...


















