Dhulikhel Eco Banner new

स्मार्ट च्वाइस टेक्नोलोजिज दक्षिण एशिया क्षेत्रीय बोर्डको सदस्यमा चयन

2.34K
shares

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकबाट अनुमतीपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको दक्षिण एशिया क्षेत्रीय बोर्डको सदस्यका रूपमा चयन भएको छ । यस बोर्डमा नेपालबाट छनौट हुने एकमात्र संस्था रहेको छ भने त्यसका अतिरिक्त भुक्तानी क्षेत्रका ठूला सँस्थाहरुको समेत प्रतिनिधित्व रहनेछ एक विश्वव्यापी मञ्च हो ।

जसले अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाकामापदण्ड एहरूको विकास र प्रवद्र्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न र रोक्न सहयोग पुर्याउँछ । भारत दक्षिण एशियामा पहिलो पटक गठन भएको यस क्षेत्रिय बोर्ड मार्फत डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको छ ।