Dhulikhel Eco Banner new

दिवा खाजा कार्यक्रम ८ कक्षासम्म विस्तार गरिने

5.27K
shares

काठमाडौं, १० जेठ ।सरकारले आमामी आर्थिक वर्षमा विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्ता गर्ने भएको छ । राष्ट्रपतिले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।