विश्वविद्यालयको रेटिङ गरिने
वि.सं.२०७९ जेठ १० मंगलवार १७:४१
4.9K
shares
shares

काठमाडौं, १० जेठ । सरकारले विद्यार्थीलाई दिएको शिक्षाले रोजगारीमा जोडिएको आधारमा विश्वविद्यालयको रेटिङ गर्ने भएको छ । राष्ट्रपतिले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।


















