GBIME

१० निर्जीबन र ९ जीवन बीमा कम्पनी मर्ज

1.4K
shares

काठमाडौं, २ साउन । साउन सम्ममा १० निर्जीबन र ९ जीवन बीमा कम्पनी मर्जमा गएका छन् । जसमध्य हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सको सयुक्त कारोबार हुन थालेको छ ।

बिमा समितिले दिएको तथ्याङ्क अनुसार प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्ज भएको छ । त्यस्तै सुर्या लाइफ र ज्योति लाइफ, प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स, रिलायन्स र सानिमा लाइफ, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स (नेपाल), महालक्ष्मी लाइफ र प्रभु लाइफ, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज भएका हुन् ।

बिमा समितिले गत चैतमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको निर्देशन जारी गरेपछि बिमा कम्पनीहरु धमाधम मर्ज हुन थालेका हुन् ।