Dhulikhel Eco Banner new

जनरल इन्स्योरेन्सको ४ औं वार्षिक उत्सव सम्पन्न

5.59K
shares

काठमाडौं, ७ असार । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ०६ गते पर्न गएको कम्पनी व्यवसाय संचालन दिवसको अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए ।

कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको छ ।