Dhulikhel Eco Banner new

२४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि

4.36K
shares

काठमाडौं, ६ पुस । पछिल्लो २४ घण्टामा तीन जानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६६३ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा तीन जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८ जना रहेको मन्त्रालयले जनाएको छ ।