Dhulikhel Eco Banner new

सुनको मुल्य तोलामा ११ सयले घट्यो

4.59K
shares

काठमाडौं ३, जेठ । सुनको मूल्य आज १ हजार १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्य सार्वजनिक गरेको हो ।जसअनुसार छापावाल सुन प्रतितोलामा १ हजार १ सुय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ भने, चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।