शनिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०८० जेठ ६ शनिवार १७:५५
3.68K
shares
shares

काठमाडौं, ६ जेठ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी ७ सय ९३ जनाको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१३ जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ८० जना पुगेको छ ।



















