Dhulikhel Eco Banner new

ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा

2.9K
shares

काठमाडौं, ११ भदौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ ।

संस्थापक शेयरधनीले शेयर नकिनेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः विक्री खुलाएको हो ।

सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसस्थाले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर सख्या र सोको मूल्य समेत खुलाई काठमाडौंको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।