Dhulikhel Eco Banner new

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर

1.92K
shares

काठमाडौं, २० मंसिर । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

लघुवित्तले बुधबार एक सूचना जारी गर्दै कनिष्ठ सहायक, प्रशिक्षार्थी लगायतका पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि उम्मेदवारले एसईई उत्तिर्ण गरेको हुुनुपर्ने छ ।

इच्छुक नागरिकले आवश्यक कागजातसहित संस्थाका विभिन्न शाखा कार्यालय मार्फत निवेदन पेश गर्न सक्नेछन् ।