Dhulikhel Eco Banner new

प्रतितोला ५ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.61K
shares

काठमाडौं, १६ साउन । स्थानिय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ सयले घटेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार प्रतितोला १ लाख ९३ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य शुक्रवार प्रतितोला ५ सयले घटेर तोलामा १ लाख ९३ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । बिहीवार २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर २ हजार २३५ रुपैयाँ कायम भएको छ।