Dhulikhel Eco Banner new

चुनावपछि खुलेको शेयर बजारमा सर्किट ब्रेक, १ मिनेटमै ४ प्रतिशत उछाल

5.58K
shares

काठमाडौं, २५ फागुन। आम निर्वाचनपछि खुलेको शेयर बजारमा सोमबार सुरुवातमै तीव्र वृद्धि देखिएको छ। कारोबार सुरु भएको केवल १ मिनेटमै नेप्सेमा सर्किट ब्रेक लागेको हो।

कारोबार सुरु भएपछि बजार तीव्र रूपमा बढ्दै जाँदा नेप्से परिसूचक १०८ अंक अर्थात् करिब ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो। सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।