महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसद्मा पेस
वि.सं.२०८३ असार १४ आइतवार १४:२५
793
shares
shares

काठमाडौं, १४ असार । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेस भएको छ ।
प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेकी हुन् ।



















