‘अल्लोको डोरी गोरु बान्न मात्रै प्रयोग भयो’
वि.सं.२०७९ असार २३ बिहीवार १३:०६
5.42K
shares
shares

काठमाडौं, २३ असार । बैक तथा वित्तिय परिसंघका अध्यक्ष पवन कुमार गोल्यानले अल्लोको डोरी हल्लो गोरु बान्नका लागि मात्र प्रयोग भईरहेको बताएका छन।
काठमाकौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । यो मौलिक उत्पादन हो यसलाई प्रोत्साहन गर्नु पर्छ उनले भने । यसलाई खेर जान दिनु नहुने र त्यसमा सरकारले ध्यान दिनु पर्ने उनको भनाई छ ।















