युवा विदेश गए, खेतबारी बाँझै
वि.सं.२०७९ असार २३ बिहीवार १३:१४
4.28K
shares
shares

काठमाडौं , २३ असार । युवाहरु विदेश जाँदा नेपालका वारि बाँझै रहेको बैक तथा वित्तिय परिसंघका अध्यक्ष पवन कुमार गोल्यानले बताएका छन् । यसका लागि बैंकले पनि ध्यान दिनु पर्ने उनको भनाई छ ।
राष्ट्र बैंकको नीति पनि त्यसै अनुसारको आउनु पर्ने उनको भनाई छ । रेमिट्यान्स मात्रमा भर पर्न नहुने उत्पादनमा ध्यान दिनु पर्ने कुरा पनि उनले बताएका छन् ।

















