Dhulikhel Eco Banner new

विलासिताका बस्तुमा कडाई गर्नु पर्छ : सिविफिन

4.72K
shares

काठमाडौं,२३ असार । सरकारले विलासिताका सामानमा गरेको कडाईलाई निरन्तर्ता दिनु पर्ने बताएको छ । बिहीबार पत्रकार सम्मेलन मार्फत यस्तो बताईएको हो ।

उत्पादनमूलक क्षेत्रमा लगानि गर्नु पर्ने र आयातलाई प्रतिस्थापन तर्फ लाग्नु पर्ने बताईएको छ ।