Dhulikhel Eco Banner new

नेपाल लाइफको सीईओमा प्रविण रमण पराजुली

6.98K
shares

काठमाडौं, ३२ असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

कम्पनीको सिनियर डिसिईओ रुपमा काम गरिरहेका प्रविण रमण पराजुलीलाई सीईओमा नियुक्त गर्ने बोर्डले निर्णय गरेसँगै बीमा समितिको स्वीकृतीको लागि पठाईएको छ । बीमा समितिले अन्तिम स्वीकृती दिएमा उनले कम्पनीको सिईओमा चारबर्ष कार्यभार सम्हाल्न पाउनेछन् ।

यसअघि उनले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सीईओको रुपमा काम गरिसकेका छन् ।