Dhulikhel Eco Banner new

एसएमई प्लेटफर्मको प्राविधिक समस्या २ महिनामा समाधान हुन्छ : अध्यक्ष हमाल

4.46K
shares

काठमाडौं, १९ साउन । नेपाल आर्थिक पत्रका संघ नाफिज ले साउन १९ गते बिहीबार आयोजना गरेको पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयक कार्यक्रममा नेपाल धितो पत्रका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारमा भएका समस्या र चुनौती विच अवसर खोजने वानि वसाल्ने वताए ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कुनै पनि निर्णय गर्दा बोर्डले लगानीकर्ताको हित सोचेर मात्रै गर्ने बताएका छन लगानिकर्ताले वजारलाई विशवास गरेर मात्र सुरक्षित रहने वताएका छन् ।

एसएमई प्लेटफर्मको प्राविधिक समस्या २ महिनामा समाधान गर्नुपर्ने भन्दै उनले एसएमई मात्रै नभएर समयमा अडिट गर्न नसक्नेलाई वर्गीकरण गर्न जरूरी रहेको बताए ।अध्यक्ष हमालले ‘बुक बिल्डिङ प्रणालीमा अर्को दुर्घटना नहोस् । दुर्घटना भयो भने त्यसलाई सुरू गर्न ठूलो मिहेनत  हुने वताए ।’ स्थापित कम्पनीको स्वामित्व जनतामा गयो भने जनताको आर्थिक स्थिति पनि सुधार हुने उनले बताए ।