GBIME

काठमाडौंमा भुकम्पको धक्का

2K
shares

काठमाडौं, २ कात्तिक । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको हो ।

भुकम्पनको धक्का करिब १० सेकेण्डसम्म गरिएको थियो । त्यस्तै उपत्यका बाहिरका जिल्लामा पनि धक्काको महसुस गरिएको छ । भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन।