GBIME

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भुकम्पको धक्का

942
shares

काठमाडौं, २ कात्तिक । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको हो

भुकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक भएको र ५.९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का उपत्यका लगायत देशको पूर्वी क्षेत्रका जिल्लामा गरिएको छ ।