GBIME

सुनको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ?

858
shares

काठमाडौं, २१ कात्तिक । स्थानीय बजारमा सुनको मूल्य सोमवार (आज) तोलामा २०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ कायम भएको छ । आइतवार सुन तोलाको ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १० रूपैयाँले घटेर १ हजार २६५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो ।