Dhulikhel Eco Banner new

रुपन्देही ३ मा गृहमन्त्रीलाई पछि पार्दै राप्रपाका बोहराले लिए अग्रता

4.2K
shares

काठमाडौं, ६ मंसिर । पछिल्लो समय अनुसार राप्रपाका दीपक बोहराले नेपाली कांग्रेसका बालकृष्ण खाणलाई उछिनेका छन्।

दिपक बोहरा (राप्रपा) ले ४१७० मत ल्याएका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३९१९ मत ल्याएका छन्।

अहिलेसम्म १० हजार ६ सय ४० मतगणना भइसकेको छ।