एमालेका वरिष्ठ उपाध्यक्ष पछि महासचिव पनि पराजित
वि.सं.२०७९ मंसिर ८ बिहीवार १०:३७
6.05K
shares
shares

काठमाडौं, ८ मंसिर । नेकपमा एमालेका महासचिव शंकर पोखरेल पनि संघीय निर्वाचनमा पराजित भएका छन् । उनलाई नेकपा माओवादीकी रेखा शर्माले पराजित गरेकी हुन् ।
यस अघि काठमाडौंमा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पराजित भएका थिए । उनलाई कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए । पूर्व मुख्य मन्त्री समेत रहेका शंकर मतगणनाको सुरुदेखि नै पछि परेका थिए ।















