Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा

5.08K
shares

काठमाडौं, १९ मंसिर । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले यो भन्दा अगाडि संस्थापक शेयरधनीका लागि निष्काशन गरेपभि अहिले सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

कम्पनीले संस्थापक शेयर शेयर संस्थापक शेयरधनीहरुको लागि खरीद गर्ने गरी ३५ दिने सूचना जारी गरेकोमा सो समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेकाले सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारण शेयरधनीले आजको मितिले १५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।