Dhulikhel Eco Banner new

एनसीसी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

5.15K
shares

काठमाडौं, ६ पुस । बुधवार नेप्सेमा नेपाल क्रेटिड एण्ड कमर्श बैंक लिमिटेको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदबिक्री गर्न सक्नेछन् । कम्पनीले मंसिर २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ३६६३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।