Dhulikhel Eco Banner new

निर्धन उत्थान लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

5.32K
shares

काठमाडौं, २८ पुस । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
संस्थाले संस्थाले कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदमा आवेदन दिनको लागि एसएससी तह उत्तिर्ण गरेको हनुपर्नेु जनाएको छ । १८ वर्षदेखि ३५ वर्षसम्मका उमेरसमुहले यो पदमा आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदने दिनुपर्नेछ