Dhulikhel Eco Banner new

मेन्छियाम हाइड्रोपावरले आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

4.72K
shares

काठमाडौं, २० माघ । मेन्छियाम हाइड्रोपावरले आइपिओ निष्काशनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आइपिओ निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभवित स्थानीय र सर्बसाधारणलाई गरि कुल १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।