GBIME

सुनको मूल्यमा भारी गिरावट, एकैदिन २ हजारले घट्यो

972
shares

काठमाडौं, २२ माघ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन एक लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन भने १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । अघिल्ला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार एक हजार ३२० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।