GBIME

धौलागिरी लघुवित्तमा गाभियो खप्तड, भव्य समारोहकाबीच एकिकृत कारोबार सुरु

4.3K
shares

काठमाडौं, २० असार । खप्तड लघुवित्त वित्तीय संस्था धौलागिरी लघुवित्त वित्तीय संस्थामा गाभिएको छ । यि दुई संस्थाहरु गाभिएर धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु भएको छ ।

बुधबार नेपाल राष्ट्रय बैंक, पोखरा कार्यालयकी निर्देशक आर्या जोशीले दुई संस्थाहरु गाभिएर बनेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार शुभारम्भ गरेकी छिन् ।