Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई होटल शारामा छुट

5.36K
shares

काठमाडौं, १० जेठ । सांग्रिला डेभलपमेन्ट बैंक (SADBL)ले आफ्ना ग्राहकहरुलाई पोखरामास्थित होटल शारामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त पत्रमा बैंकका प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र होटल शाराका कार्यकारी प्रमुख जानुका सुवेदी भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना, साउना, स्पा तथा पेय पदार्थमा १५ प्रतिशत तथा आवाशमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको मुलुकभर ११२ शाखा कार्यालयहरु र ३२ एटिएम रहेको छ ।