पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाइने
वि.सं.२०७९ जेठ १० मंगलवार १७:०६
6.49K
shares
shares

काठमाडौं, १० जेठ । आगामी आर्थिक वर्षमा सरकारले पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने बताएको छ । राजमार्गलाई एसियाली स्तरमा वृद्धि गर्नका लागि स्तरउन्नति गरिने भएको हो । सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।


















