Dhulikhel Eco Banner new

विराटनगरसम्म कार्गो रेल सञ्चालन गरिने

6.96K
shares

काठमाडौं, १० जेठ । आगामी आर्थिक वर्षमा प्रदेश नम्बर एकको राजधानी विराटनगरसम्म काग्रो रेल सञ्चालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।