Dhulikhel Eco Banner new

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रोत्साहन गरिने

3.64K
shares

काठमाडौं, १० जेठ । नेपाल सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई थप व्यवस्थित बनाउने नीति लिएको छ । ग्रामिण क्षेत्रका गर्भवति महिलाको उद्धारका लागि गरिने कार्यक्रमलाई प्रोत्साह गरिने र स्थानिय तहसँग यस विषयमा समन्वय गरिने बताइएको छ ।