Dhulikhel Eco Banner new

किसानलाई प्रविधिसँग जोड्नै पर्छ : अध्यक्ष उपाध्याय

5.64K
shares

काठमाडौं, १३ जेठ । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले २० प्रतिशत किसानमा प्रविधि पुर्याउने बताएका छन् ।

मोवाइल व्यवसायिका समसामष्यक आर्थिक , बैंकिङ आयात एम डि एस तथा अबैध गतिविधि सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुुन् । किसानलाई प्रविधिसँग जोडन लागि स्मार्ट मोबाईलको आवश्यकता रहेको बताएका छन् ।

स्मार्ट व्यवस्थालाई कमजोर बनाउँदा अर्थतन्त्रमा पनि असर पुग्ने कुुरा पनि बताएका छन् । त्यसैले किसानलाई प्रविधिसँग जोडनका लागि स्मार्ट मोबाईलको आवश्वकता रहेको बताएका छन् ।