Dhulikhel Eco Banner new

सिके राउत माइतीघरबाट पक्राउ

10.75K
shares

काठमाडौं, १६ पुस । सत्ता गठबन्धन दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पक्राउ परेका छन् । प्रहरीले माइतीघरबाट बानेश्वरतर्फ लाग्ने क्रममा जनमत पार्टीका अध्यक्ष डा. राउतसहित जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको छ ।

जनवरी १ तारिकका दिन पारेर धोती दिवस मनाउन भन्दै अध्यक्ष डा. राउत दलबलसहित सडकमा निस्किएका थिए । उनलाई पक्राउ गरी पुलिस क्लबमा राखिएको छ । प्रहरीका अनुसार निषेधित क्षेत्रमा प्रवेश गरेकाले mिनयन्त्रणमा लिइएको हो । उनलाई आजै केहीबेरमा छाड्ने प्रहरी तयारी छ ।