कृषि मन्त्रालयले पायो ५५ अर्ब ९७ करोड
वि.सं.२०७९ जेठ १५ आइतवार १६:३१
5.02K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयलाई पायो ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगदेवालीका लागि प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















