Dhulikhel Eco Banner new

एलपी ग्यास छोडौं, विद्युत खपत बढाउँ सरकारको नीति

6.33K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा सरकारले एलपी ग्यास छोड्यौँ, विद्युत खपत बढाउँ भन्ने नीति लिएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।