दोलखाको फिल्म सिटी पीपीपी मोडलमा बन्ने
वि.सं.२०७९ जेठ १५ आइतवार १९:०४
4.28K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी–सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माका अनुसार आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्नेछ ।


















