Dhulikhel Eco Banner new

विन नेपाल लघुवित्तको कम्पनी सचिवमा जीवन खनाल नियुक्त

5.11K
shares

काठमाडौं, २९ फागुन । विन नेपाल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा जीवन खनाल नियुक्त भएका छन् ।

कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार फागुन २७ गतेबाट नै लागू हुनेगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत खनाललाई कम्पनी सचिवमा नियुक्त भएका हुन् ।

Follow Up

लघुवित्तमा खनालकाे कमब्याक, विन नेपालकाे सीईओमा नियुक्त

लघुवित्तमा खनालकाे कमब्याक, विन नेपालकाे सीईओमा नियुक्त

जीवन खनालको संघर्षको कथा : ट्रेनी एसिसटेन्टदेखि सीईओसम्म

जीवन खनालको संघर्षको कथा : ट्रेनी एसिसटेन्टदेखि सीईओसम्म

नशा, सफलता अनि कम उमेरमै सीईओ बनेका जीवन खनालको कथा

नशा, सफलता अनि कम उमेरमै सीईओ बनेका जीवन खनालको कथा