Dhulikhel Eco Banner new

५० अंकले घट्यो नेप्से परिसुुचक

4.77K
shares

काठमाडौं, १६ जेठ । साताको पहिलो कारोबारको दिन नेप्से परिसुुचक ५० दशमलव ३३ ले घटेको छ । सोमबार नेप्से परिसुुचक २ दशमलव २६ प्रतिशतले घटेर २१७३ दशमलव ४४ अंकमा पुुगेको छ ।
ने
पसे परिसुुचकसँगै ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १० दशमलव ३३ अंकले घटेको छ । दिनभर भएका २६ हजार ९ सय ४९ कारोबारबाट २ सय २७ कम्पनीका ३४ लाख ५६ हजार ५ सय २९ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २ सय ८२ पुुगेको छ ।