चुनावलाई लक्षित बजेट ल्याएको होइन :अर्थमन्त्री शर्मा
वि.सं.२०७९ जेठ १६ सोमवार १६:०६
4.62K
shares
shares
काठमाडौं, १६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी कुरा बजेटमा नराखिएको दावी गरेका हुन् । उत्पादन बडाउनु , आत्मनिर्भर हुनुलाई चुनावसँग नजोडिएको बताएका छन् ।















