Dhulikhel Eco Banner new

आज यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.07K
shares

काठमाडौं, २८ कात्तिक । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १४.१२ अकंले घटेर २७३४.८३ बिन्दुमा कायम भएको छ ।

यसदिन कुथेली बुखारी स्मल हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको १० प्रतिशतको दरले गुमाएको छ ।

यसदिन केबिएल डिबेन्चरका लगानीकर्ताले ७.७४ प्रतिशतका सर्वाधिक गुमाएका छन् भने समाज लघुवित्तका लगानीकर्ताले ४.९३ प्रतिशतका सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी एनएलजी बीमा कम्पनीका लगानीकर्ताले ४.०४ प्रतिशतका सर्वाधिक गुमाएका छन् भने बुटवल पावर कम्पनीका लगानीकर्ताले ३.६३ प्रतिशतका सर्वाधिक गुमाएका छन् ।