नेष्डो समृद्ध लघुवित्तद्वारा कर्मचारी माग
वि.सं.२०८१ मंसिर ९ आइतवार १३:३९
2.41K
shares
shares

काठमाडौं, ९ मंसिर । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृतमा १५ जना र कनिष्ठ सहायकमा ५० जना कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसईई तथा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले संस्थाहरुको शाखा कार्यालय तथा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।




















